PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

रामचन्द्रलाई वनवासको पिरलो!



रवीन्द्र मानन्धर

रामचन्द्रलाई वनवासको पिरलो!

काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसलाई महाधिवेसनले छपक्कै छोपेको छ। पदाधिकारीको उम्मेद्वारीमा दाबेदारी धेरै छ तर यसलाई टुंग्याउन गाह्रो। संस्थापन इतरमा त अध्यक्षकै प्रत्यासी धेरैहुँदा मिलाउन धौधौ परेको छ। सहमतिका लागि सोमवार बैठक, मंगलवार बैठक, बुधवार बैठक। बैठक बस्दाबस्दा वाक्क भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भावुक भएर भनिदिए :मिलेर नगए मलाई पार्टीबाटै बिदा दिनुस्।

कि राजकाज, कि वनवास!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell