PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

केन्द्रीय सदस्यमा मनोनय दर्ता गराउन सभागृह पुगिन् आरजु देउवा



केन्द्रीय सदस्यमा मनोनय दर्ता गराउन सभागृह पुगिन् आरजु देउवा

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु देउवा मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेकी छिन्।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछिन्।

आफ्ना समर्थक सहित मनोनयन दर्ता गराउन उनी सभागृह पुगेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell