PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

शेखर प्यानलका यादवलाई समर्थन गर्दै सहमहामन्त्री पदका उम्मेद्वार कर्णले फिर्ता लिए उम्मेद्वारी



शेखर प्यानलका यादवलाई समर्थन गर्दै सहमहामन्त्री पदका उम्मेद्वार कर्णले फिर्ता लिए उम्मेद्वारी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मधेसीतर्फ सहमहामन्त्री पदका उम्मेद्वार रञ्जित कर्णले उम्मेद्वारी फिर्ता लिएका छन्। कर्णले डा शेखर कोइराला प्यानलका सोही पदका उम्मेद्वार रामकृष्ण यादवलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन्।

केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको उम्मेद्वारको अन्तिम नामावलीमा भने उनको नाम समावेश छ। उनले डा शेखर कोइराला प्यानललाई अत्यधिक मतले विजयी गराउन अपिल समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell