PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

‘हाइटेक कांग्रेस’को भविष्य पानी ट्याङ्कीमा!



रवीन्द्र मानन्धर

‘हाइटेक कांग्रेस’को भविष्य पानी ट्याङ्कीमा!

राजनीतिक दलहरु आफूलाई हाइटेक बताउन बेला मौकामा पछि पर्दैनन्। चुनावी घोषणा पत्रदेखि राजनीतिक भाषणमा डिजिटल युगको प्रवचन दिन अग्रणी छन्। तर, व्यवहारमा प्रविधि प्रयोगमा दलहरु निकम्मा नै सावित छन्। राजनीतिक दलहरुका पछिल्ला महाधिवेशनमा दलहरुले प्रविधिमा विश्वास नै गरेनन्। 

नेकपा (एमाले) र राप्रपाले विद्युतीय मतदान मेसिनको प्रयोग गरे पनि नेपाली कांग्रेस ड्रम युगमै फर्किएको छ। जारी महाधिवेशनमा कांग्रेसले

मतपेटिकाका रुपमा पानी ट्याङ्कीलाई प्रयोग गरेको छ। हाइटेक बताउने दलहरुले कागज र ड्रमको सहारा नछोडेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell