PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला



‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला
Photo: facebook.com/mrsnepalworldofficialpage

काठमाडौं : ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको हो।

प्रतियोगितामा २४ महिला प्रतिस्पर्धामा छन्। प्रतियोगीहरुलाई करिब एक महिना प्रशिक्षण दिइनेछ। प्रतियोगिताको फाइनल पुस १७ गते कमलादीस्थित नेपाल एकेडेमीमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell