PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेस सहमहामन्त्रीमा सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित



कांग्रेस सहमहामन्त्रीमा सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन्। थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी २ हजार ७५६ मत ल्याउँदै निर्वाचित भएका हुन्।

सहमहामन्त्रीको प्रतिस्पर्धामा तेजुलाल चौधरीले १ हजार ८७७ मत ल्याउँदै पराजित भए। उनी शेखर कोइराला प्यानलका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell