PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान १० बजेदेखि



कांग्रेस केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान १० बजेदेखि

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका सदस्य (खुल्ला तर्फ ३५ जना)का लागि मतगणना शनिवार बिहान १० बजेदेखि हुने जानकारी दिएको हो।

समितिले प्रत्येक उम्मेद्वारले आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन आग्रह समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell