PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमसीसीमा ओलीको दाउपेच !



रवीन्द्र मानन्धर

एमसीसीमा ओलीको दाउपेच !

किचलोमा छ एमसीसी। त्यसैमा च्याँखे थापिरहेका छन् –  एमाले अध्यक्ष केपी शर्मा ओली। पार्टीको धारणा के हो भनेर सोध्यो भने ओलीदेखि केन्द्रीय सदस्यसम्मको एकै बोली सुनिन्छ – सरकारले कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ हाम्रो धारणा। एमसीसी कि ठीक छ कि बेठीक। जब च्याँखे थापिन्छ – त्यो जे पनि हुनसक्छ। र, यतिखेर ओली चाहन्छन् – माधवकुमार नेपाल र प्रचण्डको नेतृत्व सकियोस्। दुवै पार्टी निस्तेज बनुन्। गठबन्धन टुटोस्।  त्यसैले एमसीसीमा उनको च्याँखे कमजोर छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell