PahiloPost

Jul 3, 2024 | २० असार २०८१

केन्द्रीय सदस्यको करिब २४०० मत गणना हुँदा शशांकको अग्रता कायमै, कसले कति पाए मत?



केन्द्रीय सदस्यको करिब २४०० मत गणना हुँदा शशांकको अग्रता कायमै, कसले कति पाए मत?

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा शनिवार दिउँसोबाट मतगणना भइरहेको छ। खसेको मतको २३९३ मतगणना हुँदा डा शशांक कोइरालाले अग्रता कायमै राखेका छन्।

कोइराला सभापतिका प्रत्यासी रहेका तीनै उम्मेद्वारको सूचीमा परेका थिए। कोइराला शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानलमा परेका थिए।

केन्द्रीय निर्वाचन समितिका अनुसार कोइरालाले २३९३ मत गणना हुँदा १९७१ मत पाएका छन्। दोस्रो स्थानमा एनपी साउदले १५८३ मत पाएका छन्।

केन्द्रीय सदस्यमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा पक्षका उम्मेद्वारी हाबी देखिएका छन्। शेखर कोइराला प्यानलका उम्मेद्वार थोरैमात्र शीर्ष ३५ मा अटेका छन्।

कसको कति मत?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell