PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रदेश १ खुलातर्फको केन्द्रीय सदस्यमा अर्याल र कोइराला निर्वाचित



प्रदेश १ खुलातर्फको केन्द्रीय सदस्यमा अर्याल र कोइराला निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन्। प्रदेश १ (खुला)तर्फको केन्द्रीय सदस्य दुई पदमा शेरबहादुर देउवा टिमका अर्याल र शेखर कोइराला टिमका राजिव कोइराला निर्वाचित भएका हुन्।

केन्द्रीय निर्वाचन समितिका अुनसार अर्याल २३८९ र कोइराला २१५१ मतसहित विजयी भएका छन्।

प्रदेश १ (खुला)तर्फको केन्द्रीय सदस्यको दुई पदका लागि ८ जनाबीच प्रतिस्पर्धा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell