PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यसवर्षको पहिचान पुरस्कार श्याम शाहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’लाई



यसवर्षको पहिचान पुरस्कार श्याम शाहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’लाई

काठमाडौं : पहिचान पुरस्कार २०७८ (२०२१) विजेताको घोषणा गरिएको छ। पहिचान पुरस्कार कोषले आज प्रेस विज्ञप्ति जारी गर्दै पहिचान पुरस्कार विजेता घोषणाको जानकारी दिइएको छ।

यसवर्षको पहिचान पुरस्कार श्याम शाहको ‘पथेर’ र अनन्त वाग्लेको ‘कदम’लाई संयुक्त रुपमा प्रदान गरिने पहिचान पुरस्कार कोषले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell