PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कांग्रेस केन्द्रीय सदस्य खसआर्य खुलातर्फको २८०० मत गन्दा बुढाथोकी अगाडि, गणना आजका लागि स्थगित



कांग्रेस केन्द्रीय सदस्य खसआर्य खुलातर्फको २८०० मत गन्दा बुढाथोकी अगाडि, गणना आजका लागि स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फको २८०० मत गनेर मतगणना आजको लागि स्थगित भएको छ। खसआर्य खुलातर्फको सात सिटका लागि ४९ जना प्रतिस्पर्धामा छन्।

खसआर्य खुलातर्फको २८०० मत गन्दा केशव कुमार बुढाथोकी अगाडि छन्। २८०० मत गन्दा ७ जना उम्मेद्वारले एक हजारभन्दा बढी मत कटाएका छन्।

कसको कति मत?

केशव कुमार बुढाथोकी- १२४१
गोबिन्द बहादुर शाह- १२१४
भीम पराजुली- ११६२
मधु आचार्य- ११५९
श्याम कुमार घिमिरे- १०७६
नारायण बहादुर कार्की- १०६६
गेहेन्द्र गिरी- १००१
विष्णु कुमार कार्की- ९८१
हरिवोल भण्डारी- ९३८



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell