PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जिताम् जिताम्, ह्वाँलाई नै जिताम् !



रवीन्द्र मानन्धर

जिताम् जिताम्, ह्वाँलाई नै जिताम् !

अघिल्लो दिनसम्म राष्ट्रिय सम्मेलन। भोलिपल्टै महाधिवेशन। विशेषता नै हो नेकपा (माओवादी केन्द्र)को। राष्ट्रिय सम्मेलनमा कसैलाई ननिम्त्याउने घोषणा गरेका थिए। तर, साता नबित्दै नेताहरुलाई फोन गर्नुपर्‍यो - आउनुपर्‍यो भन्दै। लामो समयदेखि पुष्पकमल दाहाल (प्रचण्ड) बाहेक सबै कुरामा चलायमान छ माओवादी। केहीमा स्थिर छ पार्टीभित्र भने त्यो हो अध्यक्ष पदमा। माओवादी अध्यक्षको अर्थ हो - पुष्पकमल दाहाल अर्थात् छविलाल दाहाल उर्फ प्रचण्ड। अब महाधिवेशनमा यी तीनमध्ये एकले नेतृत्व लिने निश्चित। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell