PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चन्द्रगिरिमा बिहानैबाट हिमपात



चन्द्रगिरिमा बिहानैबाट हिमपात

काठमाडौं : काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा शुरु भएको छ। उच्च पहाडी भागमा भने हिमपात शुरु भएको छ। बुधवार बिहानबाट चन्द्रगिरिमा हिउँ पर्न शुरु भएको छ।

काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ। हरेक वर्ष चन्द्रगिरिलगायत काठमाडौं वरपरका डाँडमा हिमपात भएसँग मानिसहरु हिउँ खेल्न पुग्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell