PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

हुम्लामा पनि हिमपात : यस्तो देखियो दृश्य

हुम्लामा पनि हिमपात : यस्तो देखियो दृश्य


चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात शुरु भएको छ। उच्च पहाडी भाग तथा हिमाली क्षेत्रमा बुधवार बिहानैबाट हिमपात शुरु भएको हो।

हिमाली जिल्ला हुम्लामा पनि पनि हिमपात शुरु भएको छ। हिमपात भएसँगै मानिसहरु हिउँ खेल्न निस्केका छन् भने जनजीवन भने कष्टकर भएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell