PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘तमु ल्होसार’को अवसरमा भोलि सार्वजनिक बिदा



‘तमु ल्होसार’को अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौ : सरकारले ‘तमु ल्होसार’को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भोलि देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell