PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

ए ए! विस्तारै बोल्नुस् न, विस्तारवाद भन्न पाइन्न



रवीन्द्र मानन्धर

ए ए! विस्तारै बोल्नुस् न, विस्तारवाद भन्न पाइन्न

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन जारी छ। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा सामूहिक छलफल भइरहेको छ।

यो पटक राजनीतिक दस्तावेजमा प्रचण्डले छिमेकीसहित अन्य मुलुकप्रति हेर्ने दृष्टिकोण उल्लेख गरेका छैनन्। आन्तरिक पार्टीलाई हेर्ने दृष्टिकोण पनि मैन छ।

‘अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद’को नारा घोकिरहेका कार्यकर्तालाई भने यो सवाल छुटेकोमा चिन्ता पनि छ। कतिपयले विषय समावेशको माग नै गरेका छन्।

एमसीसीलगायतसँग जोडेर प्रतिनिधिले सो विषय उठान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell