PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न एमालेको सचिवालय बैठक जारी



राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा (एमाले) सचिवालयको बैठक अहिले जारी छ। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सचिवालयको बैठक बसेको हो।

राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न सचिवालयको बैठक बसिरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell