PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उडायो सपना सबै आलेले ...!



रवीन्द्र मानन्धर

उडायो सपना सबै आलेले ...!

नारायण हिटीमा बन्दै गरेको रेस्टुँरा रोक्न मन्त्रीले आदेश दिए। बतास समुहले बनाउँदै थियो - रोकियो। अघिल्लो सरकारकै पालाबाट सुरु भएको काम रोके मन्त्री प्रेम आलेले। आले ओली सरकारमा पनि मन्त्री थिए, देउवा सरकारमा पनि मन्त्री छन्। आलेले रोक लगाएसँगै ओली सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले भने - मलाई थाहै थिएन, रेस्टुँराबारे। अब बतास न परे! हावा हुन्। जोसुकैलाई पनि चाहिने। ओलीलाई पनि चाहिने। योगेशलाई पनि चाहिने। अहिलेका देउवालाई पनि चाहिने। बतासको आरजु कनेक्सन पनि सकुशल नै छँदैछ। तर, आलेको बतासलाई बत्याउने कुरा टिक्ने चाहिँ कति हो पछि खुल्ला नै। तत्काल र क्षणिक नै सही, आलेले उडाए - बतास सपना। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell