PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एसएसपी पूजा सिंह डिआइजीमा बढुवाका लागि सिफारिस



एसएसपी पूजा सिंह डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रवार सिंहलाई डिआइजीमा बढुवाका लागि गृह मन्त्रालयमा सिफारिस पठाएको हो।

प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत उनी यसअघि संघीय इकाई गण्डकी प्रदेशको प्रमुख थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell