PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कोरोना संक्रमण देखिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ होम आइसोलेसनमा



कोरोना संक्रमण देखिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ होम आइसोलेसनमा

काठमाडौं : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत श्रेष्ठले बताएका छन्।

उनले अब आफू १४ दिन होम आइसोलेसनमा बस्नेसमेत बताएका छन्। 'पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु,' नेता श्रेष्ठले भनेका छन्, 'हालसालै म सँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell