PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको गरियो महास्नान

वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको गरियो महास्नान


काठमाडौं : आज साँझ काठमाडौंको जनबहालमा जनबहा: द्य: (सेतो  मछिन्द्रनाथ)को न्हवं (महास्नान) गरिएको छ।

वर्षा र सहकालका देवता मछिन्द्रनाथलाई हेरक वर्ष पोहेलाथ्व अष्टमीका दिन न्हवं गरिन्छ। यसदिन जहिल्यै पानी पर्ने जनविश्वास रहेको छ। भचाखुसी नदीबाट ल्याइएको जललाई पवित्र गरी मछिन्द्रनाथलाई स्नान गराउने परम्परा रहेको स्थानीय बताउँछन्।

महास्नान अवलोकन गर्न जीवित देवी कुमारी समेत जनबहाल पुगेकी थिइन्।



ट्रेन्डिङ पोस्ट

Ncell