PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

वाह ! क्या माथि उडाइदिनुभयो



रवीन्द्र मानन्धर

वाह ! क्या माथि उडाइदिनुभयो

आजबाट काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। कोरोना भाइरस संक्रमणको गति घट्दै जाँदा ओमोक्रन भेरियन्टले कमजोर हुँदै गएको कोरोनालाई फेरि बल पुर्‍याइएको छ फैलिन।  कोरोना भाइरसको बढ्दो संक्रमण र ओमोक्रन भेरियन्टको त्रासबिच प्रशासन 'स्मार्ट लकडाउन' को तयारीमा जुटेको छ। सरकारले स्वास्थ्य मापदण्ड लागु गरेपनि बजारमा भने भिड कायमै छ।  पछिल्लो समय संक्रमणको जोखिम घट्दै गएपनि भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै नेपालमा संक्रमणको जोखिम ह्वात्तै बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell