PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु



कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली : कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell