PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण



एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण देखिएको छ। ट्वीट गर्दै उनले आफूलाई संक्रमण देखिएको बताएका हुन्।

उनले हाल आफू आशोलेसनमा बसिरहेको जनाएका छन्।

पछिल्लो समय निकै संक्रामक मानिएको कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमितको संख्यामा ह्वात्तै वृद्धि आएको छ। यस्तै, विभिन्न राजनीतिक दलका नेताहरुमा पनि संक्रमण देखिने क्रम बढ्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell