PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतमा थप २ लाख ७१ हजार बढीमा देखियो कोरोना संक्रमण



भारतमा थप २ लाख ७१ हजार बढीमा देखियो कोरोना संक्रमण
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शनिवारभन्दा २ हजार ३६९ जना बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, १ लाख ३८ हजार ३३१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १५ हजार ५० हजार ३७७ पुगेको छ। हाल भारतमा दैनिक संक्रमण दर १६.२८ प्रतिशत पुगेको छ।

भारतमा पछिल्लो समय ओमोक्रन भेरियन्ट तीव्र गतिमा फैलिँदै गएपछि संक्रमण दर बढिरहेको छ। हाल भारतमा ७ हजार ७४३ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell