PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

जोर बिजोर फन्डा : कोरोना फैलाउने सरकारको अचुक उपाय!



रवीन्द्र मानन्धर

जोर बिजोर फन्डा : कोरोना फैलाउने सरकारको अचुक उपाय!

जोर बिजोर लागू गरेर कोरोना भाइरस नियन्त्रण गर्ने जसको वुद्धि हो त्यसलाई पुरस्कार देऊ सरकार। मानिसहरु भिडमा कोच्दै कोरोनालाई किच्ने रणनीति कम्तिको बलियो होइन। जोर बिजोर हुनासाथ गाडी कम गुड्ने भइगयो, अब त्यसमै भर पर्नेले कोचिएर पनि झुन्डिएर पनि यात्रा नगरी भएन। अनि कोरोना प्रवर्द्धनका लागि यो भन्दा अचुक उपाय के होला त? जति कोरोना छिटो फैलियो उति कारोबार। अनि उति मुनाफा। जोर बिजोर नै समाधान निकाल्ने तरिका त होला नि। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell