PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सुदूरपश्चिममा भारतबाट फर्किएका ४ जनामा भेटियो ओमोक्रन



सुदूरपश्चिममा भारतबाट फर्किएका ४ जनामा भेटियो ओमोक्रन
फाइल फोटो।

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रनका संक्रमित भेटिएका छन्। प्रदेशका ४ जनामा ओमोक्रनको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। कार्कीले संक्रमण पुष्टि भएका सबै त्रिनगर-गौरीफन्टा नाका भएर भारतबाट स्वदेश फर्केका नागरिक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell