PahiloPost

May 15, 2024 | २ जेठ २०८१

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय बदरको माग राख्दै सर्वोच्चमा रिट



खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय बदरको माग राख्दै सर्वोच्चमा रिट

काठमाडौं : सरकारले सार्वजनिक स्थान र सार्वजनिक निकायमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ।

सरकारले खोप लगाउन प्रोत्साहन गर्ने भन्दै माघ ७ गते देखि सार्वजनिक स्थान र निकायमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गरेको थियो। सरकारको उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै अधिवक्ता सल्लु तिवारीले रिट दर्ता गराएका हुन्।

उक्त रिटको पेसी माघ २० गते तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell