PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

चियामा कति थोपा दूध हाल्दिम्?



रवीन्द्र मानन्धर

चियामा कति थोपा दूध हाल्दिम्?

दूधको मूल्य बढेपछि चियाको भाउ बढ्ने भइहाल्यो। यस्तै दरले मूल्य बढिरहने हो भने कुनै दिने चियामा थोपा थोपाको मूल्य तिर्नुपर्ने दिन नआउला भन्न नसकिन्न। चियामा दूधका थोपा हालेर मूल्य निर्धारण भएजस्तै दूधको भाउ बढेको कारण पक्कै पनि नेपालमा - कालो चियाको पनि मूल्य बढ्ने छ। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell