PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

पेट्रोल किन्नेमाथि कति कर कर कर...!



रवीन्द्र मानन्धर

पेट्रोल किन्नेमाथि कति कर कर कर...!

पेट्रोलको भाऊ लगातार माथितिर। रेकर्डमाथि बनिरहेछ रेकर्ड। विभिन्न शीर्षकमा एक लिटरमै ५७ रुपैयाँ कर सरकारी खातामा जान्छ पेट्रोलमा। त्यसैले जति इन्धनको मोल बढ्यो सरकारी खातामा उति धेरै आम्दानी। त्यसो त सवारी चलाउनेकै ज्यान पेलेर तेल निकाल्दा पनि कर कर कर भनेकै हो सरकारले। सरकारी खातामा जाने घट्न भएन, उसले जानेको त्यत्ति हो। सार्वजनिक यातायात सुधार्ने चासो किन गर्नु जब कि यसरी सस्तोमा किनेर कर कर गर्दै महँगोमा बेच्‍न पाएपछि। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell