PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रचण्डको दोहोरो चरित्र



रवीन्द्र मानन्धर

प्रचण्डको दोहोरो चरित्र

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सत्ता साझेदार दलका प्रमुख नेताहरुले लेखेको पत्र बाहिरिएपछि आलोचना शुरु भएको छ। सम्झौतामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो भूमिका खेलेको भन्दै उनको चर्को आलोचना भएको हो।

एमसीसीलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ‘प्रचण्ड’ले सम्झौता संसद्बाट पास गर्ने प्रतिबद्धता जनाएको पत्र बाहिरिएको हो। प्रचण्डले यसअघि संशोधन नगरी एमसीसी पास गर्न नमिल्ने सार्वजनिक रुपमा भन्दै आएका थिए। प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी संसदबाट अनुमोदनका लागि ४-५ महिनाको समय मागेको सार्वजनिक पत्र उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell