PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

एमसीसी रडाकोले ओझेलियो मन्त्री आलेको काण्ड



रवीन्द्र मानन्धर

एमसीसी रडाकोले ओझेलियो मन्त्री आलेको काण्ड

पुलिस र प्रदर्शनकारी बिचको बलिङ र ब्याटिङले बानेश्वर यसरी चर्चामा आयो कि पर्यटन मन्त्री प्रेम आलेको चर्चित प्रकरण ओझेलमा पर्‍यो। मन्त्री प्रेमको अभिव्यक्ति यसरी आयो कि अघिल्लो दिनको प्रेम दिवश नै सबैले बिर्सिए। अनुशासित नेता मानिने माधवकुमार नेपाल पनि मौन रहे प्रेमको बोलीमा। एमसीसीको तोडमा रुमलिएका नेता र तिनका महिला संगठन पनि मौन बसे - शीर्ष नेताको सिग्‍नल कुरेर। त्यसैले भाइरल मन्त्रीलाई ओझेलमा पार्‍यो। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell