PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

वन निगमका सिइओ भट्टराई बर्खास्त, बीमा संस्थानका अध्यक्षको राजीनामा स्विकृत : यी हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु



वन निगमका सिइओ भट्टराई बर्खास्त, बीमा संस्थानका अध्यक्षको राजीनामा स्विकृत : यी हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं : सरकारले कोभिड-१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन करिब २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार गर्ने भएको छ। बिहीवारको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकी दिए।

त्यसैगरी सरकारले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कंडेलको राजीनामा स्विकृत गर्ने गरेको छ। सरकारले वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई बर्खास्त गर्ने निर्णयसमेत गरेको छ।

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell