PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा



आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
फाइल फोटो

काठमाडौं : पहाडी भू-भागका केही स्थानमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी प्रणाालीले तीन दिनसम्म बदली र वर्षा गराउने महाशाखाले प्रक्षेपण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell