
सिंगो पार्टी संसद अवरोध गरिरहेको थियो - म बोलिरहेँ। साम्राज्यवाद र विस्तारवादको विरोध गरिरहेँ। मेरो पार्टी 'नाथे' सभामुखको पछि लाग्यो। एमसीसीबारे बोलेन। पछि नेपाली मात्र होइन, अंग्रेजीमै विज्ञप्ति निकालेर विस्तारवादको पक्षमा लाग्यो। मैले भनेको थिएँ - साम्राज्यवाद भित्रिन्छ, भित्रिन्छ। त्यो विभिन्न रुपमा भित्रिन्छ। मानिसको रुपमा होस् या साँढेको रुपमा। सात साँढे त्यत्तिकै आएको होइन - त्यसले विस्तारवाद प्रमाणित गरेको छ। सात साँढे अर्थात् - साँढे सात। कि कसो?