PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बिराटनगर सिटी एफसीको प्रमुख प्रशिक्षकमा विष्णु गुरुङ, रञ्जित धिमाल पुनः अनुबन्धित



बिराटनगर सिटी एफसीको प्रमुख प्रशिक्षकमा विष्णु गुरुङ, रञ्जित धिमाल पुनः अनुबन्धित
Photo: BIRATNAGAR CITY FC

काठमाडौं : बिराटनगर सिटी फुटबल क्लबले विष्णु गुरुङलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाल सुपर लिगको लागि गुरुङलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको क्लबले जानकारी दिएको छ।

त्यस्तै, क्लबको मार्की प्लेयरको रुपमा रञ्जित धिमाललाई पुनः अनुबन्धन गरिएको छ।

यसैगरी, विदेशी खेलाडीका रुपमा उल्रिच सिवी क्लबमा पुनः अनुबन्धित भएको क्लबले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell