PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु



माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको हो।

अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायत बैठकका एजेन्डा रहेका छन्। अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell