
न्यायाधीशभन्दा चर्का छन् कतिपय युट्युबर। आफ्नै मुद्दा बोक्न र न्याय दिन अभियान नै बनाउन भ्याउने! पल शाह प्रकरणमा त जुलुस निकालेर अनुसन्धान नै प्रभावित पार्ने होड चल्यो। त्यसैको होडमा मिडियालाई नियन्त्रण गर्ने सरकारको दाउ। एकातिर अभिव्यक्ति स्वतन्त्रता त अर्कातिर यस्तै युट्युवेको अराजकता। त्यसैले यिनीहरुसँग बच्न सजिलो छैन आजकल। कि कसो?