PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिनालाई



मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिनालाई

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिना बिएलास्काले पहिरेकी छिन्। नर्थ अमेरिकाको पोर्टो रिकामा स्थानीय समयअनुसार बिहीवार राति भएको मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनालेमा क्यारोलिनाले मिस वर्ल्डको ताज पहिरेकी हुन्।

विश्वका विभिन्न देशलाई प्रतिनिधित्व गर्दै ९७ जना प्रतिस्पर्धी रहेको फिनालेमा मिस पोल्यान्ड क्यारोलिनालाई उपाधि जितेसँगै मिस वर्ल्ड २०२० विजेता टोनि एन सिंहले ताज पहिरिरिदइन्।

फिनालेमा अमेरिकाकी श्री साइनी फस्ट रनर अप भइन् भने कोट डी इभोर सेकेन्ड रनर अप बनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell