PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

यहाँ पेट्रोल भर्न ऋण पाइन्छ !



रवीन्द्र मानन्धर

यहाँ पेट्रोल भर्न ऋण पाइन्छ !

मन्त्रालयमा मन्त्री छैन। प्रधानमन्त्रीले बालुवाटारबाट चलाइरहेका छन् मन्त्रालय। गाडीमा हुइँकिरहेका छन् उनी। अगाडि पछाडि पछुवा राखेर। जनता भने हेरेको हेर्‍यै छन्। कुरेको कुर्‍यै छन्। कहिले इन्धनको मूल्य बढ्छ भनेर। पेट्रोल भर्न लाइनमा बस्ने भनेर। बढेको मूल्य तिर्न पनि सकस छ अहिले। कतै इन्धन किन्न ऋण लिन पर्ने अवस्था त आउँदैन? नेता मस्त गाडीमा सवार हुँदा जनता भने प्रश्न सोधिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell