PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नेपाल प्रहरीका २५ डिएसपी सरुवा, केही जिल्लामा प्रहरी प्रमुख पनि फेरिए : को कता पुगे?



नेपाल प्रहरीका २५ डिएसपी सरुवा, केही जिल्लामा प्रहरी प्रमुख पनि फेरिए : को कता पुगे?

काठमाडौं : नेपाल प्रहरीले आफ्नो मातहातका २५ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)लाई सरुवा गरेको छ। जसअनुसार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका डिएपी अंगुर जिसी जिल्ला प्रहरी परिसर ललितपुर आइपुगेका छन्।

यता साइबार ब्युरी साइबर अपराध अनुसन्धान शाखाका कैलाश राई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगेका छन्। डिएसपी प्रमुख रहने जिल्ला धनकुटा, ओखलढुग, मनाङ, दार्चुलालगायत जिल्लाका डिएसपी पनि फेरिएका छन्। धनकुटामा ओखलढुंगाका गोविन्दराज पोखरेल पुगेका छन्। ओखलढुंगामा भने केन्द्रीय अनुसन्धान ब्युरोका सुकदेव खनाल पुगेका छन्। मनाङमा प्रहरी अस्पताल महाराजगन्जका प्रेमसागर केसी पुगेका छन्।

को कता पुगे?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell