PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

उम्मेदवार बन्न शैक्षिक प्रमाणपत्र? यो लिएर त म्यादीतिर गए हुन्छ !



रवीन्द्र मानन्धर

उम्मेदवार बन्न शैक्षिक प्रमाणपत्र? यो लिएर त म्यादीतिर गए हुन्छ !

स्थानीय तहको निर्वाचन नजिकिएको छ। निर्वाचन नजिकिँदा देखिएका दुई फरक दृश्य हो विभिन्न पदमा उम्मेद्वारी र म्यादी प्रहरी आवेदनको। एकातिर मेयरदेखि वडाध्यक्षका आकंक्षीहरुको लर्को देखिन थालेका छन् भने अर्कोतिर चुनावी सुरक्षाका लागि म्यादी प्रहरी बन्न चाहनेहरुको लाइन।

दुई लाइनको किनारा सरकारले तोकिदिएको योग्यताले छुट्याएको छ। डिग्री पास युवायुवती म्यादी भर्नाका लागि तँछाडमछाडमा छन् भने लेखपढमा अनुभव कम भएकाहरु जनप्रतिनिधि बन्ने दाउमा छन्। म्यादीका लागि शैक्षिक योग्यतामात्र हैन शारीरिक र स्वास्थ्य मापदण्ड पनि तोकिएका छन्। जुन उम्मेद्वार बन्न आवश्यक छैन। आवश्यक छ त केवल पार्टीका शीर्ष नेताको टीका र आशीर्वाद। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell