PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि



कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। शुक्रवार शुरु भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल जारी रहेको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतवार ११ बजेका लागि बैठक डाकिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यो बैठकले संसदीय बोर्ड गठन गर्ने, टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell