वसन्त लागेसँगै पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुल्न थालेका छन्। पूर्वको ताप्लेजुङदेखि पश्चिमको म्याग्दी क्षेत्रमा अहिले गुराँस फुलेको देख्न पाइन्छ। गुराँसले अहिले पहाडी क्षेत्र कतै राताम्मे देखिन थालेका छन् भने कतै सेताम्मे।
हेरौं केही तस्विर :