PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

चुनाव आउँदैछ, किन दु:ख गर्ने क्या!



रवीन्द्र मानन्धर

चुनाव आउँदैछ, किन दु:ख गर्ने क्या!

स्थानीय तहको निर्वाचन नजिकिएको छ। हेलि चार्टर गरेरै नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। सहरिया नेता गाउँ पुग्दा स्थानीय नेताले कार्यकर्ताको हुल देखाउनैपर्छ। सहरिया नेता गाउँ पस्दा स्थानीय नेताले मिठो मसिनोको बन्दोबस्ती पनि गर्नैपर्छ - सहरी नेता अनि कार्यकर्तालाई। मिठोमसिनो पस्केपछि गाउँ डुल्दै भोट आफ्नो छाक टार्नेको पक्षमा हालिदिन भन्नैपर्‍यो। घरआँगनमा अचेल यस्तै रमझम देखिन थालेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell