PahiloPost

May 14, 2024 | १ जेठ २०८१

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित, नयाँ प्रधानमन्त्री को बन्ला?



पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित, नयाँ प्रधानमन्त्री को बन्ला?

पाकिस्तानमा प्रधानमन्त्री इमरान खान सत्ताबाट हट्ने भएका छन्। उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पारित भएसँगै खानको सत्ता गुम्ने निश्चित भएको हो। गए राति पौने १ बजे अविश्वासको प्रस्तावमा मतदान भएको थियो।

अविश्वासको प्रस्तावमा १९४ जनाले मतदान गरे। योसँगै खानले प्रधानमन्त्री निवास छाडेको बताइएको छ। अब पाकिस्तानको प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ हुने उल्लेख गरिएको छ। सोमबार नयाँ प्रधानमन्त्री छान्न पाकिस्तानी संसदमा मतदान हुने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell