PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

साइकल गुडाउँदै मत माग्न पाइँदैन है !



रवीन्द्र मानन्धर

साइकल गुडाउँदै मत माग्न पाइँदैन है !

स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्ने दिन नजिकिँदै छ। उम्मेदवारहरु मतदाता रिझाउने प्रयासमा छन्। राजनीतिक दलहरुले पनि घोषणापत्र सार्वजनिक गरिरहेका छन्। बिजुली नि:शुल्क दिनेदेखि मदिरा पिउन कार्डको व्यवस्था गर्ने वाचा दलहरुले गरिरहेका छन्। मत माग्न जाँदा उम्मेदवारहरुलाई साइकल र्‍याली गरेर प्रचारप्रसार गर्न रोक लगाइएको छ। तर, हेलिकप्टर भने प्रयोग गर्न पाइने आचारसंहिता बनाइएको छ।

अहिले उम्मेदवारहरु भने चुनावी प्रचारमा लागिसकेका छन्, अनि हेलिकप्टर चढ्दै गाउँ गाउँ पुगिरहेका उम्मेदवार साइकलवाला उम्मेदवारहरुलाई भन्दैछन् : ए झेल्ला! पाइँदैन है र्‍याली निकाल्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell