PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वर्षा शिवाकोटी बाँधिइन् विवाह बन्धनमा



वर्षा शिवाकोटी बाँधिइन् विवाह बन्धनमा

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाधिएकी छिन्। उनले अमेरिका बस्ने आशिष गेलालसँग बिहे गरेकी हुन।

शुक्रवार उनले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएकी हुन्। आफ्ना परिवार र निकट साथीहरूको उपस्थितिमा शुक्रवार आशिषसँष बिहे गरेको वर्षाले उल्लेख गरेकी छिन्।

'परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जीन्दगीको सुरूआत गरेका छौं। तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम- आशिष र वर्षा,' उनले लेखेकी छिन्।

आशिष बालुवाटार निवासी भएको र पेशाले इन्जिनियर रहेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell