PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

स्थानीय निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग



स्थानीय निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग

काठमाडौं : वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनमा आज उम्मेद्वारको नामावली प्रकाशन हुने भएको छ। साँझ ५ देखि ६ बजेभित्रमा उम्मेद्वारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

वैशाख ११ र १२ मा दर्ता भएका मनोनयनको दाबीविरोधपछि नामावली प्रकाशन गर्न लागिएको हो। भोलि उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ। पाँच बजेपछि भने अन्तिम नामावली प्रकाश गर्ने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारलाई पर्सि चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell